FAQs Complain Problems

प्रमुख सूचना::

ग्यालरी

भौगोलिक रुपमा सुगम भयता पनि विभिद सेवा सुबिधा वाट दुर्गम क्षेत्र मानिएको जोरायल गाउँपालिकामा इन्टरनेट सेवा संचालन मा आएको छ | गाउँपालिका को आफ्नै लगानीमा ३ ठाउँमा रिले स्टेशन राखेर जोरायल गाउँपालिकामा इन्टरनेट सेवा संचालनमा आएको हो | इन्टरनेट सेवा वाट दूर दराजमा रहेको जोरायल गाउँपालिकामा अहिले इन्टरनेट सेवा संचालन भएपछी गाउँपालिका को काम काज मा पनि टेवा पुग्ने आशा गरिएको छ | फोन सेवा समेत नपुगेको जोरायलमा इन्टरनेट सेवा पुगे पछी यहाका कर्मचारी तथा सर्बसाधारण हर्षित भएका छन् | साथै गाउँपालिका भित्रका ३ वटा वडाहरु २ नं वडा छतिवन, ४ नं वडा लक्ष्मीनगर र ३ नं वडा सरस्वतीनगरमा समेत इन्टरनेट सेवा स

मिति: 06/26/2018 - 11:05
Router , ,
मिति: 04/30/2018 - 17:50
तालिममा सहभागी सुचना प्रबिधि अधिकृतहरु

Pages