FAQs Complain Problems

सूचना तथा समाचार

कार्य सम्पादन मूल्याङ्कन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

यस गाउँ कार्यपालिकाको कार्यालय र मातहतका कार्यालयहरुमा कार्यरत स्थायी कर्मचारीहरुले आ.व. 2077/078 को कार्य सम्पादन मूल्याङ्कन फाराम भरी यही श्रावण ७ गतेभित्र यस कार्यालयमा पेश गर्न हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ

वार्षिक प्रगति प्रतिवेदन पेश गर्ने सम्बन्धमा (विषयगत समिति/वडा कार्यालय सबै)

 

गत आ.व. 2077/078 मा तहाँ शाखा/वडा अन्तर्गत स्वीकृत वार्षिक आयोजना तथा कार्यक्रमहरुको वार्षिक प्रगति प्रतिवेदन (सफ्ट कपी सहित) यस कार्यालयमा मिति 2078।04।08 गते भित्र पेश गर्न हुन अनुरोध छ ।

Pages

//